sevenstartv.com ९ कार्तिक २०८३, सोमवार

समाज

तमाम कांग्रेसी १५ औं महाधिवेशन केन्द्रित हुनु पर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको आधिकारिकता दावी सम्बन्धी बिवादका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाटआएको अन्तिम निर्णयलाई नेपाली कांग्रेसका तमाम नेता, कार्...