sevenstartv.com १० साउन २०८३, आइतवार

सामान्य वृद्धि भयो सुनचाँदीकै मूल्य

७ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ  । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी रुपयाँले  २५ ले वृद्धि भएको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराए अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ५०५ निर्धारण भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र चाँदीको चार हजार ४८० कायम भएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्