sevenstartv.com २२ मंसिर २०८२, सोमवार

वाईसीएलका नेता बलात्कार आरोपमा पक्राउ

१३ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का नेता बलात्कार आरोपमा पक्राउ परेका छन् । 

वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य ३० वर्षीय रेशम खत्री बलात्कार आरोपमा पक्राउ परेका हुन् । वाईसीएलका नेता  खत्रीमाथि कारुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । खत्रीलाई प्रहरीले त्यही आधारमा पक्राउ गरेको हो । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्