समाज
मादीमा जीप खस्दा तीन जनाको मृत्यु, दुई घाइते
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार राति करिब साढ...



