sevenstartv.com ५ पुष २०८२, शनिवार

त्रिशुली नदीको बाढीमा फसेका २ जनाको उद्धार

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ ।  झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।

आकस्मिक आएको बाढीका कारण  नुवाकोटको विदुर नगरपालिका-९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए । बाढीमा फसेकाहरू रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्