समाज
बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएनः पूर्वअर्थमन्त्री पुन
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२ र ०८३ को राजश्व र व्ययको वार्षिक...



