sevenstartv.com ५ पुष २०८२, शनिवार

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

२८ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं ।  मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।  गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेस प्रदेशले चैत २२ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार आज बिदा घोषणा गरिएको जानकारी दिएको छ । 

गृह मन्त्रालयका उप-सचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा प्रदेशभरका सबै निकाय र संस्थाहरूलाई यो निर्णय कार्यान्वयन गर्न भनिएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्