समाज
कृषिमा आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ मा मनाइने धान दिवसको अवसरमा शुभकामना दिदै कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले माटोमा जीवनको...



