समाज
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । कर्णाली प्रदेशले आज साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष साउन एक गते यो पर्व मनाउने प्रचलन रहेको छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कान...



