sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

समाज

काठमाडौं उपत्यकामा चोरी बढ्दै, सतर्क रहन प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा चोरीका घटना बढ्दै गएको छ । नेपालका विभिन्न चाडपर्वको बेला सीमापारीबाट महिला तथा बालबालिका प्रयोग गरी चोरीमा संलग्न गराउने समूह सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ ...