sevenstartv.com ४ पुष २०८२, शुक्रवार

ग्रिल कारखानामा करेन्ट लागेर युवकको मृत्यु

२६ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्