sevenstartv.com ४ पुष २०८२, शुक्रवार

करेन्ट लागेर एक जनाको मृत्यु

२३ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्