sevenstartv.com ५ पुष २०८२, शनिवार

कालीगण्डकी करिडोर अवरुद्ध

२५ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । पहिरोले केही स्थानमा सडक भासिएको छ । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन कठिन भएको जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्