त्रिशुली नदीमा २ जनाको शव फेला
काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव फेला परेको हो ।
मृतकको पहिचान भएको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।