sevenstartv.com ५ पुष २०८२, शनिवार

ठेकेदार मनोज भेटवाल १० करोडको चेक बाउन्समा पक्राउ

१३ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन् । 

ठेकेदार भेटवाल १० करोड रुपैयाँको चेक बाउन्समा पक्राउ परेका हुन् । भेटवाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलेपक्राउ गरेको हो ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक समेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्