sevenstartv.com ५ पुष २०८२, शनिवार

यातायात व्यवसायीको आन्दोलन

१८ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले ऐन ल्याई निजी सवारीसाधनलाई पनि भाडाको सरह सञ्चालन गर्न लागेको भन्दै यातायात व्यवसायीले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्