काग र लोखर्केले तार छोएपछि सिंहदरबारमा विद्युत अवरूद्ध
काठमाडौँ । काग र लोखर्केले तार छोएपछि सिंहदरबारमा विद्यँुत अवरूद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले एक घन्टादेखि सिंहदरबारमा बिजुली अवरूद्ध भएको जानकारी गराउनुभएको
छ ।
‘काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको रहेछ, करेन्ट लागेर काग र लोखर्के मरेका छन्,’ उहाँले भन्न्ुभयो, ‘सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ।’
बिजुली अवरूद्ध हुँदा सिंहदरबारभित्र कामकाज प्रभावित भएको छ ।

.gif)