sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

समाज

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वको सर्वाधिक प्रदूषित शहर भएको छ । काठमाडौंमा हावाको गुणस्तरको सूचक (एयर क्वालिटी इन्डेक्स-एक्यूआई) २३४ पुगेको छ । यो अवस्था मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ ।

मुख्य प्रदूष...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्