जुता चप्पल १० दिने तालिम सम्पन्न
काठमाडाैं । वाईसीएसएन र आदिबाशि जनजाति उत्थान प्रतिष्ठानको साझेदारीमा मखमलि जुता चप्पल ब्याग १० दिने तालिम सम्पन्न भएको छ ।
तालिममा कार्यक्रम प्रमुख अथिति समाजसेवी सिर्जना सिह, स्थानिय जन्प्रतिनिधि अनिल श्रेष्ठ, रेनु श्रेष्ठ, सामाज सेवि अम्बिका सुबेदी, निर्मला मिस्र, टिका श्रेष्ठ, प्रशिक्षक बिरु माया राई, साहाय क प्रभा श्रेष्ठलगाएत समाजका अगुवाहरुको उपस्थितिमा प्रसिक्षार्थिहरुलाइ प्रमाणपत्र वितरण गरिएको हाे ।
तालिम सफल पार्न सहयोग गर्ने सम्पुर्ण आदरणिय व्यक्तित्वहरुलाइ युवा शिर्जनशिल समाज नेपालले धन्यवादका साथ आभर ब्यक्त गरेको छ । महिला पढेर मात्र हुदैन साथमा सिप सम्बन्धी ज्ञान हुनु पर्दछ सिप सिकेर आर्थिक रुपमा बलियो बनाउनु तालिमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

.gif)