sevenstartv.com ६ असार २०८२, शुक्रवार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा भएको हो । 

अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ । राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्