sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

काठमाडौंको मखन टोलमा आगलागी

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो । 

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ । 

 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्