sevenstartv.com १९ असार २०८३, शुक्रवार

मखन टोलमा आगलागी अपडेट : एक महिलाको मृत्यु

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । 

ग्यास लिक हुँदा आगलागी भएको छ । महिलाको शव फेला परेको छ । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो लागेको छ। 

 

यो पनि पढ्नुहोस्