टिपर दुुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । मण्डनदेउपुर नगरपालिका-७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान इन्द्रावती खोलाबाट बालुवा लोड गरी पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा टिपर करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका-७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।
.

.gif)