sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

समाज

गोरखामा रात्रिबस दुर्घटना

काठमाडौं । मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ । भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको बस दुर्घटना भएको हो ।

अहिले घाइतेको उद्धार भइरहेको छ । घाइतेको अवस्था...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्