समाज
रौतहटमा ६४ कैदी पक्राउ
काठमाडौं । रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरिरहेका छन् ।
हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना कैदी पक्राउ परेका छन् भने सीमा सुरक्षा बल ९एस...



