sevenstartv.com १ पुष २०८२, मङ्गलवार

नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ । स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी घाइते भएका छन् । कफ्यूकाबीच युवाहरू प्रदर्शनमा आएका छन् ।

 

 


.

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्