समाज
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ । नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणले सो भव...



