समाज
जेनजी आन्दोलनका शहीद परिवारलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने
काठमाडौं । ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्न...



