sevenstartv.com २७ मंसिर २०८२, शनिवार

विभिन्न २३ निर्माण कम्पनी कालोसूचीमा

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले विभिन्न  २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

kkk

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्