sevenstartv.com ९ कार्तिक २०८३, सोमवार

समाज

हिमपातले न्यालु सडक बन्द

काठमाडौं । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध भएको छ ।  नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा आन्तरिक पर्यटक अलपत्र छन् ।

न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव...