समाज
नवलपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु
काठमाडौं । नवलपुरको मध्यबिन्दु नगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघ...



