समाज
गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध...