राजनीति
रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतकाे आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेसँग २० हजार रुपैयाँ धरौटी मा...
