sevenstartv.com ३ पुष २०८२, बिहिवार

धितोपत्र बोर्डले माग्यो कर्मचारी

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचनामा बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी आवेदन माग गरेको हो ।

 

dh

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्