राजनीति
नयाँ राजनीतिक दल खोल्ने ब्यवसायी दुर्गा प्रसाईंको घोषणा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।
उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो न...
