राजनीति
मधेशमा थप ५ राज्यमन्त्री नियुक्त
काठमाडौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् ।उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १(१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले...



