राजनीति
गरिबीबाट मुक्त नगरेसम्म 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्ष पूरा हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा नहुने बताएका छन । लाइन्स क्लबले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले...



