राजनीति
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्म...
