राजनीति
दुई संसदीय समितिको सभापति भोलि चयन हुने , निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
सभामुख देवराज घिमिरेले ती समितिक...
