राजनीति
समाजवादीमा वामदेवलाई तेस्रो वरीयता, संगठन विभाग माग्दा लौरो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा राखेको छ । एकीकृत समाजवादीको शुक्रबारको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय...
