sevenstartv.com १ पुष २०८२, मङ्गलवार

दुई संसदीय समितिको बैठक बस्दै

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ । 

निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची रहेको  छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्