sevenstartv.com १ पुष २०८२, मङ्गलवार

संघीयता सबलीकरण समितिको बैठक बस्दै

१८ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ । बैठक  दिउसो १ बजे बस्ने भएको हो । 

बैठकमा समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वषै २०८२(८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्