sevenstartv.com ४ पुष २०८२, शुक्रवार

प्रधानमन्त्री ओलीले भोलि संसद्‍मा सम्बोधन गर्ने

१२ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।

बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी गराए ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्