राजनीति
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा...
