राजनीति
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा दिने घोषणा
काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट खानेपानीमन्त्री रहेका प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा...
