sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१२ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएकाे छ । बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे । 

जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो ।  गत २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि साङ्घातिक आक्रमण भएको थियो। उनीहरु अझै पनि उपचाररत छ । 

सभापति देउवालाई नेतृत्व छाड्नु पर्ने दबाबका बीच कांग्रेसले बैठक बोलाएको हो । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्