sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

मन्त्रिपरिषद् बैठक बस्दै

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

 

यो पनि पढ्नुहोस्