sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने

२३ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेस पदाधिकारी बैठक दिउँसो १ बस्ने भएको छ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।

जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैनन् । यसअघि उनले पार्टीका केही नेताहरुसँग भर्चुअल बैठक भने गरेको नेताहरु बताउँछन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन ९भदौ २४ गते० देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्