राजनीति
सरकारमा बसेकाहरुले एमालेसँग सहकार्य गरेपनि हामी प्रतिस्पर्धा छौंः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिक स्थायित्यका लागि एमालेसँग मिलेर सरकार बनाएको बताएका छन्।नेपाली कांग्रेस कामपा(३२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सहमति अनुसार दुई बर्षपछि कांग्रेस सभा...



