राजनीति
सहकारी ठगी प्रकरण : जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जीवीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । यस...
